Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्मला हत्या प्रकरण : २४ घण्टे स्पष्टिकरण सोधियो, विष्ट र भट्ट बर्खास्त प्रक्रियामा

2018 Oct 22 10:27 AM 27

विज्ञापन

Birat Cancer Hospital
निर्मला हत्या प्रकरण : २४ घण्टे स्पष्टिकरण सोधियो, विष्ट र भट्ट बर्खास्त प्रक्रियामा
बिराटनगर । गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको बर्खास्त प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावको आधारमा गृहले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको स्रोतले जनायो । गृहसचिव प्रेस राईले सोधेको स्पष्टिकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही गरेको र सेवाबाट किन बर्खास्त नगर्ने भन्ने ब्यहोरा रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?