Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दशैंमा राज संस्था प्रतिकाे माेह अझै घटेकाे छैन्

2018 Oct 22 3:58 PM 27

विज्ञापन

Birat Cancer Hospital
दशैंमा राज संस्था प्रतिकाे माेह अझै घटेकाे छैन्
बिराटनगर । बडादसैं २०७५ को टिका ग्रहण गर्न शुभेच्छुक तथा सर्वसाधारण निर्मल निवासमा भिड लागेकाे छ । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैँमा टिका लगाउन पूर्व राजा संग नेपाली जनताहरू लाइनवद्द भएर टिका थाप्न बसेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको हातबाट टिकाकाे दिन टिका थाप्न  निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणको भीड लागेको छ । नजिकका शुभेच्छुक तथा प्रेसलाई छेऊको सानो गेटबाट भित्र छिराइएको थियो । अर्कोपट्टि सर्वसाधारण लाइन बसेका थिए । त्यो ‘कसैलाई’ छोडे । र, गाडी ब्याक गरे । दशैँ मान्नेहरू पाहुना लाग्न र टार्नमा व्यस्त छन् । दशैँको रमझम सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै दशैँ चर्चा गर्ने बाक्लै छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?