Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प

Oct 23, 2018 3:49 AM
दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प
बिराटनगर । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् । सोमबार राति १२ बजेर ३१ मिनेटमा ३.९ स्केल र मंगलबार बिहान १ बजेर ४० मिनेटमा ३.८ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
Dhoni Sabuun