Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुर्वाञ्चलकै एक मात्र नमुना भुकम्प प्रतिरोधी घर निर्माण

2018 Oct 26 10:15 AM 35

विज्ञापन

Birat Cancer Hospital
पुर्वाञ्चलकै एक मात्र नमुना भुकम्प प्रतिरोधी घर निर्माण
बिराटनगर । बिराटनगर-७ का मिलनचोक निवासी प्रिन्स सन्तोष साहाले अहिले पुर्वाञ्चलकै एक मात्र भुकम्प प्रतिरोधी घर निर्माण गरेका छन् । निर्माण गर्ने सोच साहालाई कसरी आयो ? जब प्रिन्स सन्तोष साहा काठमाडौं थिए ०७२ सालको भुकम्पले काठमाडौंमा तहसनहस गाराएको थियो । त्यसैक्रममा साहाले भुकम्पपछी मानिसहरुको दर्दनाक लास देखेका थिए । त्यो दर्दनाक अवस्था देख्दा साहालाई भित्रैबाट पिडा भयो र अन्त्यमा त्यो पिडा खप्न नसकेर साहाले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने सोच भनाए । भुकम्प प्रतिरोधी घर एउटा यस्तो जुन घरमा मानिसहरू बसेपछि भुकम्प आउँदा आत्तिनु पर्दैन् र एउटा यस्तो घर जुन घरले भुकम्पको सामना गर्न सक्छ र एउटा यस्तो घर जुन मजबुत हुन्छ । इमानियल इन्टनेशनल इन्जिनियरिङ वर्कसपको थालनी :- जब साहाले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने सोच लिए तब साहले काठमाडौंको स्युचेटारमा भुकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम लिएका थिए । तालिम लिए लगत्तै साहाले बिराटनगरमा पुर्वाञ्चलकै एक मात्र मास्टर किचेन बनाउने "इमानियल इन्टरनेशनल इन्जिनियरिङ वर्कसप" खोलेका थिए । यस कम्पनीले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने उनी बताउँछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न