Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यौन काण्डमा गुगलका ४८ कर्मचारी बर्खास्त

2018 Oct 26 11:33 AM 33

विज्ञापन

Birat Cancer Hospital
यौन काण्डमा गुगलका ४८ कर्मचारी बर्खास्त

बीबीसी । गुगल कम्पनीले पछिल्लो दुईवर्षमा यौन दुर्व्यवहारमा संलग्न आफ्ना १३ वरिष्ठ अधिकारीसहित ४८ जनालाई जागिरबाट बर्खास्त गरेको छ ।  गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले एक वक्तव्य दिँदै दुर्व्यवहारका घटनालाई लिएर आफ्नो कम्पनीले यो कडा कदम चालेको हो ।

न्यूयोर्क टाइम्सले एन्ड्रोइडका निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदा गरिएको भन्ने प्रश्न उठाएपछि गुगलका प्रमुख कार्यकारी अधिकृतले त्यसको जवाफ दिने क्रममा पछिल्लो जानकारी बाहिर ल्याएका हुन् । सो अखबारले रुबिनका प्रवक्ताले उक्त कुरा अस्वीकार गरेको समेत समाचारमा उल्लेख गरेको थियो । रुबिनले सन् २०१४मा कम्पनी छोडेका थिए । न्यूयोर्क टाइम्सका अनुसार त्यतिबेला उनलाई शानदार फेयरवेल  दिइएको थियो । सुन्दरले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्न ज्यादै नै कष्टकर रहेको र गुगल यस खालका मामिलामा गंभीर रहेको जनाएका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तत्पर रहेको समेत जनाएका छन् ।

उनले भनेका छन्,‘‘ हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामीले यौन उत्पीडन जोडिएका हरेक आरोपको जाँच गरेका छौं र जाँच गरिएपछि हामीले यो फैसला लिएका हौं ।’’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न