Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

छुरा हानी हत्या गर्ने अभियुक्त सार्बजनिक

2018 Oct 26 4:00 PM 25

विज्ञापन

Birat Cancer Hospital
छुरा हानी हत्या गर्ने अभियुक्त सार्बजनिक
बिराटनगर । बिजया दशमी टिकाको दिन जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं-९ स्थित हनुमान मन्दिर अगाडी बेलुको समयमा १९ बर्षको राहुल भगतको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरंङले छुरा रोपी साथीलाई मार्ने अभियुक्त बिशाल सहनीलाई प्रहरी सार्बजनिक गरेको हाे । उक्त दिन मेला लागेको समयमा १६ देखि १८ बर्ष सम्म रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ । दशंै टिकाको दिन साथीहरु बिच सामान्य भनाभन हुँदा १९ बर्षे साथी मृतक राहुन भगतलाई बिराटनगरको सनी मन्दिर नजिक छुरा हानेर मारेका थिए । मुख्य अभियुक्त र उसको साथीहरुको ५ जनाको समुहलाई बिभिन्न स्थानबाट प्रकाउ गरी कार्बाही प्रकिया अगाडि बढाएको एसपी मनोज कुमार केसीले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?