Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

कैदीको उपचारको क्रममा मृत्यु

Oct 26, 2018 10:48 AM
कैदीको उपचारको क्रममा मृत्यु
  सुनसरी । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको बिहीबार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका ३६ बर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । उक्त उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।
Dhoni Sabuun