Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

2018 Oct 28 2:46 PM 24

विज्ञापन

Birat Cancer Hospital
भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो
एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य घटेको छ  । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ । आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ पेट्रोलमा ३९ र डिजेलमा ३५ पैसा घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ ५४ पैसा र डिजेलको प्रतिलिटर ७७ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?