Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्री केपी ओलि त्रिवि शिक्षण अस्पताल भर्ना

Oct 29, 2018 4:35 AM
प्रधानमन्त्री केपी ओलि त्रिवि शिक्षण अस्पताल भर्ना
काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलिलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । ओलिको स्वास्थ्यमा थप समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिस्ठ नेता एवंम कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
Dhoni Sabuun