Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला

2018 Oct 29 11:52 AM 24

विज्ञापन

Birat Cancer Hospital
दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला
एजेन्सी । इन्डोनेशियामा दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जानकारी दिएका छन् । विमानमा १ सय ८८ यात्रु सवार रहेका थिए । विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट पांकल पिनांग जान लागेको थियाे । विमान जाकार्ताबाट स्थानीय समय अनुसार ६:२० मा उडेको र उक्त जहाज ७:२० मा पांकलमा अवतरण गर्नु परेकाे थियो । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो । विमान दुर्घटनापछि अहिलेसम्म १ सय ४१ जनाको शव निकालिएको छ । विमान दुर्घटनाकाे कारणा भने अहिलेसम्म पनि पत्ता लागेकाे छैन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?