Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिकामा न्युने मौन व्रत सम्पन्न

2018 Oct 30 12:20 PM 36

विज्ञापन

Birat Cancer Hospital
हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिकामा न्युने मौन व्रत सम्पन्न
शारदा तामाङ, भोजपुर । भोजपुर नगरपालिका ९ काफ्लेमा लामागुरुहरुको उपस्थितीमा भैरहेको न्युने मौन व्रत सम्पन्न भएको छ । हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिका ९ काफ्लेको आयोजनामा कार्तिक ८ गते शुरु भएको मौन व्रत आज सम्पन्न भएको हो । ९० जना उपासक उपासिकाहरुको उपस्थिती रहेको न्युने ब्रतमा सिल पालन तथा बुम बाचन गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर तामाङले जानकारी दिनु भयो । कार्यक्रममा मोरङ उर्लाबारीका प्रमुख लामा गुरु शेरप थोकर तामाङ, सोनाम थोकर तामाङ लगायत ५ जना लामा गुरु र स्थानिय २७ जना लामा गुरुहरुको उपस्थिति रहेका अध्यक्ष तामाङले बताउनु भयो । न्युने ब्रत बस्नाले हत्या हिंसा बाट मुक्त भई पुन्य प्राप्त हुने धार्मिक विस्वास रहेको गुम्बा व्यवस्थापन समितिका सचिव राम बहादुर तामाङले जानकारी दिनु भयो । बौद्ध गुम्बाले बर्षेनी न्युने मौन व्रतको आयोजना गर्दैं आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न