Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिस्टर एन्ड मिस लायन्स हुने

2018 Oct 31 9:32 AM 22

विज्ञापन

Birat Cancer Hospital
मिस्टर एन्ड मिस लायन्स हुने
लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ । नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् । कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल शहरहरुमा अडिसन सुरु हुनेछ । पाँच शहरबाट करिब २५० जना लायन सदस्यहरुले उक्त अडिसनमा सहभागिता जनाउने अपेक्षा रहेको गुरुङले बताईन । कार्यक्रमका विजेताहरुलाई हंगकंग भ्रमण, रु. एक लाख नगद, म्युजिक भिडियोको लागि अवसर, ब्राण्ड एम्बेसेडर टाईटल., लाईभ अन्तरवार्ता साथै पत्रपत्रिकामा समाचारमार्फत छाउने अवसर प्राप्त हुनेछ । लायन्स क्लवका सदस्यहरुले मात्र यो प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?