Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बालिकालाई दुर्व्यबहार गर्ने एक जना पक्राउ

2018 Nov 3 4:30 PM 24

विज्ञापन

Birat Cancer Hospital
बालिकालाई दुर्व्यबहार गर्ने एक जना पक्राउ
पबित्रा संगम, मोरङ । मोरङको विराटनगर महानगरपालिका-१४ मा बालिकालाई दुर्व्यबहार गरेको आरोपमा शुक्रबार १ जनालाई पक्राउ गरिएको छ । दुर्व्यबहाको आरोपमा बिराटनगर-१४ मा किराना पसल संचालन गर्दै आईरहेका बर्ष ५२ को भवानी प्रसाद सिंखडालाई पक्राउ गरिएको हो । साँझ साढे ६ बजेको समयमा ओखलढुंगा घर भई बिराटनगर महानगरपालिका-३ मा डेरा गरी बस्दै आइरहेका ३ बर्षीया बालिकालाई सिंखडाले दुर्व्यबहार गरेको भनि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?