गुणस्तरिय शिक्षाको आधार स्वच्छ सफा वातावरण हाम्रो अधिकार मूल नाराका साथ आयोजित सो कार्यक्रममा उमेश खत्री सहित नेबिसका सक्रिय बिद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको फिल्ड देखि मुलगेट हुदै मन्दिर लगायत अन्य स्थानहरुमा सरसफाई गरिएको छ । सामान्य फोहोर हुदां पनि अध्ययन गर्न समस्या हुने हुदां अध्ययन गर्न आउने नयां आगान्तुक बिद्यार्थीहरुले पनि क्याम्पस हाता त सफा रहेछ भन्ने सोचुन जस्ले गर्दा सरकारी कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पस बिराटनगरको उचाई समेत बढ्ने भएको नेबिसका नेता उमेश खत्रीले बताएका छन् । खत्रीले भने यो अभियानलाई निरन्तर दिने र क्याम्पसलाई दुर्गन्धित मुक्त बनाउन सम्पुर्ण अध्ययनरत बिद्यार्थीहरुको सहकार्यमा गरिने समेत बताएका छन् । यो अभियानमा बिद्याथी नेताहरु गुडु शाह, दीपक कटवाल, सुनिल मण्डल, पुष्पिन अधिकारी, मो–तनवीर खान, सन्तोष बाँस्तोला लगायत अन्य बिद्यार्थीहरुको सक्रिय सहभागिता थियो । नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न
गुणस्तरिय शिक्षाको आधार स्वच्छ सफा वातावरण हाम्रो अधिकार मूल नाराका साथ आयोजित सो कार्यक्रममा उमेश खत्री सहित नेबिसका सक्रिय बिद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको फिल्ड देखि मुलगेट हुदै मन्दिर लगायत अन्य स्थानहरुमा सरसफाई गरिएको छ । सामान्य फोहोर हुदां पनि अध्ययन गर्न समस्या हुने हुदां अध्ययन गर्न आउने नयां आगान्तुक बिद्यार्थीहरुले पनि क्याम्पस हाता त सफा रहेछ भन्ने सोचुन जस्ले गर्दा सरकारी कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पस बिराटनगरको उचाई समेत बढ्ने भएको नेबिसका नेता उमेश खत्रीले बताएका छन् । खत्रीले भने यो अभियानलाई निरन्तर दिने र क्याम्पसलाई दुर्गन्धित मुक्त बनाउन सम्पुर्ण अध्ययनरत बिद्यार्थीहरुको सहकार्यमा गरिने समेत बताएका छन् । यो अभियानमा बिद्याथी नेताहरु गुडु शाह, दीपक कटवाल, सुनिल मण्डल, पुष्पिन अधिकारी, मो–तनवीर खान, सन्तोष बाँस्तोला लगायत अन्य बिद्यार्थीहरुको सक्रिय सहभागिता थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
