Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
बिचार

नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती

2018 Dec 28 4:38 PM 107

विज्ञापन

Birat Cancer Hospital
नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती
गोमा खतिवडा(आचार्य) विराटनगर । नेपाल बुध्दिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कावा अध्यक्ष रामेश्वर बिक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक, आर्थिक, परराष्ट्र मामिला, र सुरक्षा लगाएत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मूल समस्या रहेको उल्लेख गरेका छन् । अवधारणापत्रमा सरकारले राष्द्रियता, जनतन्त्र, जनजीविका माथि खेलवाड गरेको उल्लेख छ । बजारमा महंगी, कालोबजारी र उपभोक्ताको शोषण अत्यधिक भएता पनि सरकार मुकदर्शक भएको साथै जनताका वास्तविक समस्याहरुलाई थाति राखेर कार्यकर्ता पोस्न तल्लिन रहको उल्लेख छ । संगठनका उपत्यका संयोजक प्रकाश अधिकारीले बुध्दिजीवी वर्ग नयाँ श्रमिकको रुपमा रहेको र संगठनले सबैलाई समेट्ने बताएका छन् । मन्तव्य राख्नेमा लव प्रधान,वलराम पोखरेल, वासुदेव राजवंशी, इन्सेक पूर्वाचल संयोजक सोमराज थापा, विवेकशिल पार्टीका अमलेश कर्ण लगायत रहेका थिए । अवधारणापत्र माथि टिप्पणी गर्दै डा.तिर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपानेले वर्तमान संसदीय व्यवस्थाले जनताको चाहना पुरा संवोधन गर्न नसम्ने भएकाले एकजुट भएर लड्नु पर्ने भएको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न