Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वाञ्चल बिश्वबिद्यालयको रजत महोत्सब–२०७५ को तयारी पुरा

2018 Dec 31 5:23 PM 9

विज्ञापन

Biratkhavar
पूर्वाञ्चल बिश्वबिद्यालयको रजत महोत्सब–२०७५ को तयारी पुरा
गोमा खतिवडा(आचार्य) बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले २५ औ बार्षिकोत्सव एबम् रजत महोत्सब– २०७५ मनाउने भएको छ । अगामी पौष १९ गते हुने रजत जयन्तीमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति बिद्यादेबि भण्डारी आउने भए पछि सो कार्यक्रम पुरा भएको जानकारी आज पत्रकार सम्मलेन गरेर बिश्वबिद्यालयले सार्बजनिक गरेको छ । उपकुलपति प्रा.डा. घनश्यामलाल दासले राष्ट्रपति आउने भए पछि बिभिन्न समिती बनाएर कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । पूर्वाञ्चल बिश्वबिद्यालयले ९ वटा आंगिक क्याम्पस सन्चालन गरेको छ भने २८ हजार बिद्यार्थीहरु बिभिन्न संकायहरुमा हाल अध्ययरत रहेको पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दासले जानकारी दिएका छन् । बिगतमा बिग्रेको छबि सुधार्न बिश्वबिद्यालयले बिभिन्न शैक्षिक कार्याक्रम ल्याएको र शैक्षिक क्यालेन्डर अनुुसार समयमा नै परिक्षा सञ्चालन गर्ने र परिक्षाको रिजल्ट पनि तोकिएको समयमा प्रकासन गर्ने परिपाटी गरीसकेको जानकारी गराएका छन् । मोरगं जिल्लाको गोठगाउंमा ८सय ५ बिगाहा क्षेत्रफलमा फैलिएको बिश्वबिद्यालयका बिभिन्न ठुला ठुला भवनहरु रहेका छन् भने बिभिन्न थप शैक्षिक कार्यक्रम सञ्चालन गरिहेकोले यो रजत महोत्सबलाई भब्य बनाउन पुरै बिश्वबिद्यालय लागि परेको महाशाखा प्रमुख राजेश झाले बताएका छन् । कार्यक्रममा बिश्वबिद्यालयलाई समय समयमा सहयोग पुराउने बिभिन्न महानुभावहरुलाई सम्मान गरिने भएको छ भने बिश्वबिद्यालयका प्रध्यापक संघका सभापति नरेश कुमार शाह, रजिष्ट्रार प्रमिला थापा लगायतले आफना कुरा राख्नु भएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु