Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न

2019 Jan 25 4:20 PM 46

विज्ञापन

Birat Cancer Hospital
मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न
विराटनगर । स्वच्छ मासु आजको आबश्यकता लाई सहयोग पुराउन मासु ब्यबसायीहरुका लागि तालिम बिराटनगरमा ३ दिने हेफर आधारसिला तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका भित्र रहेका मासु ब्यबसायीहरुलाई स्वच्छ र सफा मासु उपलब्ध गराउन हेफर परियोजनाले सो तालिम दिएको हो । मासु ब्यबसायीहरु नेपाल सरकारको ऐन र परिधि भित्र बसी सफा र गुणस्तर युक्त मासु बिक्री बितरणमा सहयोगको लागि ब्यबसायीलाई उत्प्रेरित गरिएको हेफर ईन्टरनेशनल नेपाल ईटहरी कल्सटर कार्यालयका कार्यक्रम प्रबन्धक उमाशंकर यादव बताए । cst-2 मासु व्यवसायिहरुकोको क्षमता अभिबृद्धि गनर्,े समग्र व्यवसाय विकास र मानिसको जीवन परिबर्तनका लागि हेफरका १२ आधारशिलाहरुमा छलफल गर्दै व्यवसायको प्रबद्र्धन र विकासमा यी आधारशिलाहरुको व्यवहारिक प्रयोगका क्षेत्रहरु उजागर गर्ने उदेश्यले तालिम सन्चानल भएको हो । बिभिन्न चरणमा ६५ जना सहभागि रहेको सो तालिममा स्वादिलो मासु र ताजा आम उपभोक्तालाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने कुराको छलफल भएको छ । बिराटनगर महानगरपालिका भित्र मात्र दैनिक १५४ वटा खसि काटिने अर्थाथ दैनिक ३४ सय केजी मासु खपत हुने गरेको छ यसै गरी १ सय ८ जना कुखुरा ब्यबसायीहरुले दैनिक ५ हजार केजी कुखुराको मासु बेच्ने तथ्यागं रहेको छ । मासु व्यवसायिहरुको सहभागिता रहेको सो तालिमको उदेश्य माथि प्रकाश पार्दै कार्यक्रम प्रबन्धक यादवले सबै नगरपालिका भित्र मासजन्य पदार्थलाई ब्यबस्थित पार्नु आजको आबश्यकता रहेको बताएका छन् । तालिममा सहभागि मासु ब्यबसायीहरु आशा देवि चौधरी, मोहमद सन्वाद र बिराटनगर ७ स्थित मासु ब्यबसाय गर्दै आएका अलिहसन कुरेसी हामी मासु व्यवसायिहरुले यस तालिमले हाम्रो जिवन र व्यवसालाई प्रभावकारी बनाउन,स्वचछ र स्वस्थ मासु उपभोक्ताहरुलाई उपलब्ध गराउने दायित्व र राज्य प्रतिको दायीत्व अनुभुति हुनुको साथै आफनो व्यवसायमा भएका कमी कमजोरी सुधार्नेको बारेमा सिकाई भएको बताएका छन् । हामि बिराटनगरमा निर्र्माण भईरहेको पशुबधशाला निर्माण र व्यवसथापन मा सहभागि हुन र सहकार्य गर्न प्रतिबद्ध छौ । हेफरको सहयोगमा बिराटनगर महानगरपालिकाले आधुनिक बदशाला निर्माण गर्दैछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला