Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

2019 Jan 25 4:46 PM 34

विज्ञापन

Birat Cancer Hospital
एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न
विराटनगर । दुई दिने सम्म सञ्चालन भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।  उनले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरि दक्ष जनशक्ति निर्माणमा ध्यान पु¥याउन आग्रह गरे ।

शिक्षा व्यवहारिक, जीवनोपयोगी हुनुपर्ने धारणा राख्दै सभामुख भण्डारीले उत्पादित जनशक्तिहरु दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । अबको शिक्षा वैज्ञानिक र रोजगारमुलक हुनुपर्ने बताउँदै सभामुख भण्डारीले भने,‘त्यसो गर्न सके मात्र देशले समृद्धी हासिल गर्छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षमा प्रकाश पारे । थोरै विद्यार्थीबाट शुरु भएको विद्यालय आज देशकै उत्कृष्ट बन्न सफल भएको बताउँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार बस्नुनपरेको पुरीले जानकारी दिए । पुरीले शिक्षा क्षेत्रमा विभिन्न स्थानबाट प्रहार हुन थालेको र सरकारले पनि ढुलमुले निति लिन खोजेको बताउँदै त्यसबाट शिक्षालाई अन्यौलतातर्फ लगेको बताए । उनले उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको कतिपय विषय निजि विद्यालय मैत्री नभएको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले पनि बोलेका थिए । शुक्रबारको कार्यक्रममा विद्यालयका संस्थापक धु्रव सुवेदी, विद्यालयका शुभचिन्तक एवं पूर्व सांसद हर्कमान तामाङ, शिक्षीका शारदा ढकाल र कर्मचारी मञ्जु थापालाई सम्मान गरियो । दुई दिनसम्म चलेको समारोहमा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न