Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोटरसाईकल दुर्घटनामा चालक घाइते

2019 Feb 24 9:33 AM 26

विज्ञापन

Birat Cancer Hospital
मोटरसाईकल दुर्घटनामा चालक घाइते
सुनसरी । कोशी राजमार्ग अन्तर्गत सुनसरीको ईटहरी उप(महानगरपालिका(२० होम्समा मोटरसाईकल दुर्घटनामा चालक घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर धरानबाट ईटहरी तर्फ आउँदै गरेको को २४ प १२३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई राती ११स्५५ बजे सडकको डिभाईडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक ईटहरी(१ हलगडा बस्ने बर्ष ३१ को खमन लिम्बु घाइते भई उपचारको लागि धरानस्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरी चौकी तरहराले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?