Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु

2019 Feb 24 9:36 AM 24

विज्ञापन

Birat Cancer Hospital
तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु
सुनसरी । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप(महानगरपालिका(१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारको लागि ११ गते शनिवार धरान पठाईएकोमा उपचारको क्रममा वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?