Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरमा ५ वटा घरमा आगलागी ६६ लाख बराबरको क्षति

2019 Feb 24 9:43 AM 24

विज्ञापन

Birat Cancer Hospital
उदयपुरमा ५ वटा घरमा आगलागी ६६ लाख बराबरको क्षति
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका( ४ डुम्रेमा शनिवार दिउँसो आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो १ बजे आचानक भएको आगलागीबाट सोही स्थान बस्ने कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र बङ कार्की र ज्ञान बहादुर कार्कीको घर तथा ७ वटा गोठ लगायत ५४ वटा चौपाया सहित सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?