Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ

2019 Feb 25 2:33 PM 24

विज्ञापन

Birat Cancer Hospital
श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ३ मा आइतवार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बिक ले आँफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि।क। लाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए । हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बि।क।लाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई हतियार प्रहार गर्ने ध्रुव बि।क। लाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?