Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

2019 Feb 27 10:30 AM 16

विज्ञापन

Birat Cancer Hospital
धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलवार प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई साँझ ६ बजे पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को ३६ प ४००० नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार दिपेश श्रेष्ठले लुकाई राखेको १ ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिईएको हो ।

 त्यसैगरी राती ८ बजे सोही स्थानबाट प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने बर्ष ३६ को सन्देश श्रेष्ठलाई लागूऔषध सहित पक्राउ गरेको छ ।  विराटनगरबाट धरान जाँदै गरेको को १ ज १०५७ नम्बरको माईक्रो बसमा सवार श्रेष्ठलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध  स्पास्मोप्रोक्सिभोन ट्याव्लेट-१ सय २० चक्की फेला पारी बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले  लागूऔषध सहित सोही स्थान बस्ने बर्ष १८ को उज्वल कार्कीलाई पक्राउ गरेको छ ।  कार्कीलाई साँझ सवा ६ बजे शंकास्पद अवस्थामा हिडिरहेका श्रेष्ठलाई चेकजाँच  गर्ने क्रममा लागूऔषध ट्रामाडोल-१ सय २० ट्याब्लेट र सपास्पल-१ सय २० ट्याबलेट फेला पारी बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेकोक उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो