Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुर्व राजा ज्ञानेन्द्रको पछुवा गाडीले ठक्कर दिदा १ जनाको मृत्यु

2019 Apr 11 12:34 PM 27

विज्ञापन

Birat Cancer Hospital
पुर्व राजा ज्ञानेन्द्रको पछुवा गाडीले ठक्कर दिदा १ जनाको मृत्यु
मोरगं । विराटनगर पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल र्पुयाएर फर्किएको गाडीको ठक्करबाट मोरङ् सुन्दरहरैंचा–४, विराटचोक बसोवास गरिरहेको २२ बर्षिय हेम चौधरीको मृत्यु भएको भने १ जना घाइते छन् । पुर्ब राजा ज्ञानेन्द्रलाई बिराटनगर विमानस्थल छाडेर बिहीबार बिहान फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरगंका अनुसार घटनामा ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेको सो गाडि रहेको प्रहरी बताएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?