Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु

2019 Apr 13 1:51 PM 25

विज्ञापन

Birat Cancer Hospital
इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु
अजय कुमार मण्डल, सुनसरी ।  धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा कार चालक, ट्याक्टर चालक गम्भिर घाइते भएका छन्, यस्तै ट्याक्टर चालक रामकुमार चौधरी पनि घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ज्यान जानेमा इटहरी ५का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका धनकुटा जनक वुढाथोकी र इटहरी ४ का मदन लिम्वुको घटनास्थलमै ज्यान गएको हो । बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?