जय कुमार मण्डल
सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो ।
बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन ।
श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा रात्री कार्यक्रम मा नेपाली चलचचित्र का कालाकार र मैथली का सुपर स्टार सन्नु कुमार पनी आएका थिए र दस हजार भन्दा बढी दर्शक हरु आएको थियो । सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो
जय कुमार मण्डल
सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो ।
बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन ।
श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा रात्री कार्यक्रम मा नेपाली चलचचित्र का कालाकार र मैथली का सुपर स्टार सन्नु कुमार पनी आएका थिए र दस हजार भन्दा बढी दर्शक हरु आएको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
