Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता

2019 Apr 15 4:15 PM 38

विज्ञापन

Birat Cancer Hospital
सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता
अजय कुमार मण्डल2 सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्देश्वर मेहता ले बताए । म राजनिती मा आएका २ वर्ष जति वित्न लागेको छ । मेहता ले भने म राजनिती मा आएर जनता का सेवा गर्न मोका पाएको मा मलाई धेरै नै खुशी महशुश भइरहेको छ । म वडा अध्यक्ष मा जितेर आएपछि २ वर्षको अवधीमा देवानगंज गाउँपालिका का ७ वटा वडा मध्यै यस ४ नं. वडामा धेरै विकास का कार्यहरु गरेका छौँ । खास गरी विपन्न वर्ग लाई आवास र जग्गा को व्यवस्था गरी पक्की पुल, मन्दिर, शिक्षा, वाटो घाटो, निर्मान कार्य को साथै आर्यघाट तथा कालोपत्रे निमार्ण कार्यको लागी विभिन्न संघ संस्था प्रदेश र केन्द्र सँग पटक पटक आग्रह गरी रहेको छु । यो देवानगंज गाउँपालिका वडा नं. ४ अन्तराष्ट्रिय सिमा सँग जोडिएको सिमा सँग खुल्ला वार्ड भएको ले भारत वाट चोर डाका हरु अचानक कृष्कहरुको गाई, भैँसी अन्य चोपाया वस्तुहरु डाका गरेर लैजान्छ सो कुरा । यो चौरी डाका नियन्त्रन को लागी जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रशासन कार्यलय, भारतिय राजदुतावास तथा भारत को एस.एस.बि र थाना सँग समन्वय गरि सि.एम.सि मार्फत र स्थानिय शान्ति समिती दुवै पटक पटक चोरी नियन्त्रण गर्ने कदम चलाई रहेको छ । अरु वर्ष भन्दा यो वर्ष टण् ५ चोरी डाकाहुने भएको छ । र म जनता लाई विकास का पूवार्धार हरु वारेमा पटक पटक सम्बोधन गरी विकास कार्य गर्ने मेरो मुख्य उदेश्य छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न