Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

2019 Apr 21 3:20 PM 36

विज्ञापन

Birat Cancer Hospital
स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग
अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए ।vlcsnap-2019-04-21-14h55m19s632-2 बिगत बर्षहरु देखि नै जिवन विकासले विभिन्न किसिमका कार्यक्रमहरु यस गाउँपालिकामा गर्दे आएको छ । सोही अवसरमा चोक, मन्दिर, बिद्यालय लगायत सार्बजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी विपन्न वर्ग तथा समुदायहरुलाई घर बनाउन सहयोग गरेका छन् जसबाट चार हजार स्थानीय जनतालाई आर्थिक सहयोग गरेको संस्थाका प्रमुख राजेश कुमार साहले बताएका छन् । कार्यक्रममा सोही आसपासका ५ वटा स्कूलहरु श्री माध्यमिक विधालय देवानगंज, श्री कृष्णा उच्च मा.वि देवानगंज गा.पा –३, अमर सिंह मा.वि साहेबगंज, जनता आधारभुत नि. मा. वि. मध्यहर्षाही, हरिनगरा उच्च मा. वि. हरिनगरका विधार्थीहरु सहभागि रहेका थिए । श्री कृष्णा उच्च मा. वि. का विधार्थी प्रथम स्थान ल्याई भने दोस्रो स्थानमा पुरस्कृत हुने जनता मा.वि.मध्यर्हषाहीका विधार्थी साथै तेस्रो स्थान मा अमर सिंह मा.वि.सेहावगंज र हरिनगरा मा.वि. हरिनगर गा.पा. का विधार्थीहरु रहेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न