Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

2019 Apr 26 9:07 AM 34

विज्ञापन

Birat Cancer Hospital
रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने
गोमा खतिवडा, बिराटनगर । स्वर संगम संगितालय विराटनगरले आफ्नो कार्यकालको रजत जयन्ति मनाएको छ । झन्डै तीन दशक लामो शास्त्रिय संगित प्रशिक्षण दिदै आएको संगितालयले आफ्नो रजत जयन्ति मनाउन सफल भएको हो । रजत जयन्तिको समारोह पारेर ललितकला बिश्वबिद्यालय काठमाडौका उपकुलपति रांगिनी उपाध्यायलाई संगितालयले सम्मान गरेको छ । यसै गरी बिराटनगरका बौधिकबर्गहरुको जमात रहेको यस कार्यक्रममा सहभागि हुन आएका ब्यक्तित्वहरुलाई अध्यक्ष राईले सम्मान गरेका छन् । पुर्वमै ख्याति कमाएको संगितालयले पुर्वका विधार्थी मात्र नभई भारत र वंगालवाट यस संगितालयमा आई शास्त्रिय संगित सिक्ने गरेका छन् ।vlcsnap-2019-04-26-08h51m36s496 विराटनगरमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कुशेश्वर राईले बताएका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष तथा गुरु कुशेस्वर राईले आफ्ना स्वर संगम संगितालयमा आवद्ध रहेका २०५१ सालदेखि अहिले सम्मका विधार्थीहरुलाई समायोजन गरी पुरस्कृत गर्ने संगितालयको योजना रहेको जानकारी गराएका छन् । मिती २०५१ सालमा स्थापना भएको सो संगितालयले आफ्ना विभिन्न विधार्थीलाई सम्मान गर्ने कार्याक्रम रहेको छ साथै बिभिन्न बिद्यालयमा संगितलाई बिद्यार्थीहरुले मनन् गर्ने खालका सुमुधुर संगित कार्यक्रम लैजानु पर्ने र यसको काम हाम्रो स्वर संगम संगितालय बिराटनगरले शुरुआत गर्ने जानकारी समेत अध्यक्ष राईले बताए । समाप्त ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न