शुक्रबार साझ वाटर पम्म बनाउनका लागि लिएर आएका को १ ख ४९८९ नम्बरको बसमा आज अचानक आगो लागेको थियो । प्रत्यक्षदर्शि अनुसार बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने आंशका गरिएको छ । ग्यारेजका मिस्त्रीहरुको भनाई अनुसार–वाईरिगं सर्ट भएर आगो लागेको हो तर सो भनाई मान्न अरु तयार छैन् । शंका उपशंका सृजना भएको छ । जे होस ठुलो क्षतिबाट जोगिनु नै बिराटनगर बसपार्कको लागि सुखत रहको सुरुक्षामा खटिएका सुरुक्षाकमीहरु बताउछन् ।
पहिलो बसबाट शुरु भएको आगलागी नजिक रहेको अर्को को २ ख १९८२ नम्बरको बसमा समेत लागेको थियो त्यो गाडि पनि पुर्ण क्षतिग्रस्त बनेको छ । किन लाग्यो कसले लगायो त्यो भने आउन बाकी रहेको ग्यारेज सञ्चालकले बताए ।
आज पुन बिराटनगर बसपार्क क्षति हुनबाट जोगियो । भर्खर सञ्चालनमा आएको सो बसपार्कमा भित्रै यसरी आगो लाग्नु राम्रो पक्ष भनी होइन् । बिराटनगर महानगरपालिकाले बसापार्कलाई ठेक्कामा दिएपछि लापरबाही भने बढेको बस ब्यबसायीहरु बताउछन् । बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी
शुक्रबार साझ वाटर पम्म बनाउनका लागि लिएर आएका को १ ख ४९८९ नम्बरको बसमा आज अचानक आगो लागेको थियो । प्रत्यक्षदर्शि अनुसार बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने आंशका गरिएको छ । ग्यारेजका मिस्त्रीहरुको भनाई अनुसार–वाईरिगं सर्ट भएर आगो लागेको हो तर सो भनाई मान्न अरु तयार छैन् । शंका उपशंका सृजना भएको छ । जे होस ठुलो क्षतिबाट जोगिनु नै बिराटनगर बसपार्कको लागि सुखत रहको सुरुक्षामा खटिएका सुरुक्षाकमीहरु बताउछन् ।
पहिलो बसबाट शुरु भएको आगलागी नजिक रहेको अर्को को २ ख १९८२ नम्बरको बसमा समेत लागेको थियो त्यो गाडि पनि पुर्ण क्षतिग्रस्त बनेको छ । किन लाग्यो कसले लगायो त्यो भने आउन बाकी रहेको ग्यारेज सञ्चालकले बताए ।
आज पुन बिराटनगर बसपार्क क्षति हुनबाट जोगियो । भर्खर सञ्चालनमा आएको सो बसपार्कमा भित्रै यसरी आगो लाग्नु राम्रो पक्ष भनी होइन् । बिराटनगर महानगरपालिकाले बसापार्कलाई ठेक्कामा दिएपछि लापरबाही भने बढेको बस ब्यबसायीहरु बताउछन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2