Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

माछी मारन हो माझी दाइ माछी मारन

Apr 28, 2019 10:18 AM
माछी मारन हो माझी दाइ माछी मारन

तस्वीर–विनय राजवंशी, सुनसरी । सप्तकोशी नदीमा आश्रित माझी समुदायलाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट माछा मार्ने अनुमति पाएपछि विभिन्न समुह बनाई सप्तकोशी नदीले कटान गरिएको भंगालोमा पानी सुकेपछि सामुहिक रुपमा माछा मार्दै माझी समुदाय ।

????????????????????????????????????

यसरी माछा मार्नका लागि हरेक वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति पत्र लिनुपर्ने नियम रही आएको छ । उनीहरुले दैनिक स्थानीय जातिका माछादेखि ठुला माछाहरु समेत फेला पार्ने देखिएको छ ।

Dhoni Sabuun