Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामाजिक क्षेत्रका बिभिन्न काममा अग्रणी रहेका भिम पौडेलको जित सुनिश्चित

2019 May 1 9:57 AM 34

विज्ञापन

Birat Cancer Hospital
सामाजिक क्षेत्रका बिभिन्न काममा अग्रणी रहेका भिम पौडेलको जित सुनिश्चित
अप्सरा कटवाल , बिराटनगर । उद्योग वाणिज्य संघ इटहरी, सुनसरीमा यतिखेर चुनाबको चटारो छ । अब आउने असारमा नयां नेतृत्व चयन हुनेछ जसले इटहरीमा रहेको सबै ब्यबासयीहरुको मन जित्न सकोस र तिनै ब्यापारीको भलो गरोस । संघमा आउन र नेतृत्व लिन दौडधुप चलिरहेको छ । बाणिज्य संघमा आउनका लागि आबश्यक सदस्य संख्याको जोड घटाउ चलिरहेका बेला इटहरीलाई प्रदेशकै केन्द्र जहां ठुला ठुला परियोजना बनाउन सक्ने नेतृत्वको खोजी भैरहेको छ । बिगत बर्षहरुमा संघमा धेरै अध्यक्ष भएर आए तर आफनो धुनो र कमाउने भाडोको रुपमा मात्र प्रयोग गरे र कमाएर पनि गए । कोही सांसद नै भए भने कोही चुनाबी प्रतिस्पर्दाको रुपमा देखा परे । 125 बिकास बोलेर हैन गरेर देखाउने मान्छेको खांचो देशमा चलेको छ । तसर्थ संघर्षको मैदानबाट उठेका समाजमा आफनो पहिचाहन बनाउन सफल ब्यक्तित्व साथै कुशल नेतृत्वका रुपमा आफनो उम्मेदवारी घोणणा गरीसकेका इटहरी निबासी भिम पौडेलको अध्यक्षका रुपमा आफुलाई प्रस्तुत गरेका कारण अरुलाई समस्या परेको छ । बिकासका कुरा गर्दा पूर्बि नेपालका बिभिन्न गाउपालिका तथा नगरपालिकामा बाटो घाटो मन्दिर बिद्यालय र ब्यक्तिगत सहयोग गरिरहेका पौडेलले उद्योग वाणिज्य संघ इटहरीको यस पटकको चुनाबमा आफनो जित सुनिश्चित रहेको बताएका छन् । काम गरेर देखाउने हो । हिजोको कुरा गर्दा उद्योग वाणिज्य संघ इटहरीको भवन बनाउन कसले सहयोग गरेको छ, इटहरी उपमहानगरपालिकाका बिभिन्न सडकहरु बनाउन कसले सहयोग गरेको छ, इटहरीका मन्दिर, बिद्यालयमा मैले भवन निर्माणमा उत्तिकै सहयोग गरेका छन् साथै इटहरी उपमहानगरपालिका संग सहकार्य गरी बिभिनन ढल निर्माण समेत गरेका ब्यक्तिलाई चुनाबमा भोट नहालेर इटहरीका ब्यापारीले कसलाई भोट हाल्छन् तसर्थ काम गर्न सक्ने र मन भएका ब्यक्ति नै पौडेल हुन् उनका जित सुनिश्चित रहेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष तथा पूर्बाञ्चल उद्योग बाणिज्य महासंघ नेपालका पूर्ब अध्यक्ष टंकप्रसाद दुलालले बताए । सबै इटहरीबासीको समेत भिम पौडेलले नै जित्ने कुरामा ढुक्क छन् । पौडलले सञ्चालन गरेका बिभिन्न फर्म, फयाकट्र्री र कम्पनीमा एक हजार भन्दा बढीलाई रोजगारी दिएका अब केही महिना भित्रै इटहरीमा सञ्चालन हुने गरिमा होटलले करिब २ सय जनालाई रोजगरी दिनेछ । बिराटनगर महानगरपालिकासंगको सहकार्यमा समेत धेरै सामाजिक काम गरेका र नेपाल प्रहरी डिआजी कार्यालय बिराटनगरले समेत बिभिन्न सामाजिक काममा सम्लग्न भएका हुनाले पौडेललाई सम्मनित समेत गरीसकेको छ । बराहक्षेत्र नगरपालिकाका बिभिन्न मठमन्दिर, लेटागं नगरपालिकाका बिभिन्न सडक साथै वडा नं ३ मा ७ किलोमिटर सडक लगायत पौडेलको एकल प्रयास, लगानीमा धेरै सडक, पुल, विद्यालय भवन, रोजगारी सम्भव भएको हुनाले भिम पौडेलबाट मात्र उद्योग वाणिज्य संघ इटहरीको भबिश्य सुनिश्चित रहेको र अहिले सम्म नभएको काम पौडलबाट मात्र संघले पाउने कुरा मेरो अनुभवले भोगेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष रोहित प्रसाईंले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न