Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न

2019 May 4 7:24 AM 47

विज्ञापन

Birat Cancer Hospital
प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न
राजकुमारी तामाङ , पथरी । प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज वेलवारीमा पूर्वी मोरङ्गका पत्रकारह?को भेलामा प्रभातफेरी सम्पन्न गरिएको छ । प्रभातफेरी पछिको कोणसभामा वोल्ने पत्रकार अगुवाहहरुले पूर्वी उत्तरी मोरङ्गमा पत्रकार महासंघको शाखा खोल्न’ पर्ने वताएका धारणा राखेका छन . पत्रकार महासंघ मोरङ्गका सदस्य सरोज वस्नेत,प्रेश यूनियनका जिल्ला सभापती भोजराज वस्नेत,पत्रकार महासंघ महासंघ मोरङ्गका पूर्व सहसचिव केदार चौहान र प्रेस सेन्टरका भक्तशेर लिम्वू लगायतले विराटनगर वाहिर पत्रकार महासंघको शाखा खोले पूर्वी तथा उत्तरी मोरङ्गका पत्रकारका समस्या सम्वोधन हुने बताएका छन । अब फलानाचिलाना पार्टिको पत्रकार हुन भनि हामी पत्रकार हौ भनेर एकजुट भएर अगाडि बढने बेला आएको बताएका छन .। पे्रश स्वतन्त्रताका पक्षमा सरकार लाग्न नसकेको तथा साइवर क्राइमको त्रास देखाएर राज्यले प्रेसलाई अक’स लगाउन खोजेको वताएका छन । उनीहरुले पत्रकारलाई कर्मचारी देखी जनप्रतिनीधीले त्रास देखाएर प्रयोग गर्न खोजेको समेत आरोप लगाए .। प्रस्ताविक उत्तर पूर्वी पत्रकार महासंघ मोरङ्ग को आयोजनामा भएको प्रभातफेरी वेलवारी नगरपालिका कार्यालय वाट सुरु भई वेलवारी चौक मा सम्पन्न भएको थियो । प्रभातफेरीमा पूर्वी मोरङ्गको उर्लावारी पथरी र वेलवारीका पत्रकार सहभागी भएका थिए .

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला