Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)

2019 May 5 12:41 PM 38

विज्ञापन

Birat Cancer Hospital
क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)
मोहन ढकाल, विराटनगर । पूर्व शिक्षक जगदीश दाहाल शैक्षिक जागृति अभियान अन्र्तगत क्रान्तिकारी अंग्रेजी शिक्षा अभियानमा लागेका छन् । उनले विद्यार्थी तथा अभिभावक सचेतना अभियान समेत पाँच वर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । २०२८ देखि नेपालमा नँया शिक्षा जव लागु भयो अंग्रेजी अनुवादलाई हटाइएर गुणस्तरीय नभएको बाहिरी देशहरुको नक्कल गरेर शिक्षा भित्¥याइएको उनको भनाई रहेको छ । अहिलेको अवस्थामा जुन पाठ्यक्रम छ , त्यो अहिलेको अवस्थमा काम नलाग्ने उनको भनाई रहेको छ । नेपालमा भाषा शिक्षामा अनुवादिय शिक्षा हुनुपर्नेमा उनले जोड दिएका छन् । अहिले चलिरहेको अंगे्रजी शिक्षामा अपाङ्गता भएको उनले बताएका छन् । अहिलेको शिक्षा नीति परिवर्तन गर्नको लागी यो अभियानमा लागेको उनले बताएका छन् । उनले यो अभियान निरन्तर रुपमा चलिरहने बताएका छन् । उनले भाषागत पक्षमा कमजोर भएमा विषयगत पक्षमा पनि कमजोरी हुने भएकाले भाषागत पक्ष सक्षम हुनुपर्ने बताएका छन् । अब भने अनलाईन मार्फत पाठ्यक्रम विकास केन्द्रलाई लक्षित गरेर आफ्नो योजना अगाडि बढाउने र पाठ्यक्रम विकास केन्दले कुनै चासो नदिएमा आफ्नो अभियानलाई अझ शसक्त पार्ने उनले उल्लेख गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न