Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजधानीका नाममा विराटनगरमा बन्दको प्रभाव

2019 May 6 12:25 PM 37

विज्ञापन

Birat Cancer Hospital
राजधानीका नाममा विराटनगरमा बन्दको प्रभाव

मोहन ढकाल/बिनय राजबंशी, बिराटनगर । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरलाई स्थायी राजधानी तोकी सबै मन्त्रालय बिराटनगर महानगरपालिका भित्रै हुनु पर्ने माग राखी बिराटनगरबासीहरुले अनिश्चितकालिन विराटनगर वन्दले जनजीवन प्रभावित भएको छ । आज बिहानै देखि बन्दका कारणका विराटनगरवाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द छन् । कुनै पनि स्कुलका गाडिहरु बिद्यार्थी बोक्नका लागि बिहानै बिराटनगर लगायत अन्य स्थान तिर लागेनन् यसले के संकेत गर्याे भने आज बिराटनगर बन्द हुने रहेछ भन्दै बिद्यार्थीहरु घर फर्के ।

???????????????????????????????????? लामो समय देखि बन्द नभएको बिराटनगर फेरी बन्दको श्रृङखला शुरु भए पछि स्थानीय बासीहरु मारमा परेका छन् । बिराटनगरका वजार पुर्णरुपमा बन्द भए भने पसल भने आंशिक रुपमा खुलेका छन् । विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र प्रदेशलाई चाहिने सबै संरचना विराटनगर महानगरपालिका भित्रै हुनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाको अगुवाईमा संघर्ष समिति बनेको छ त्यो समितीले आन्दोलनको घोषणा गरेको कारण आज बिराटनगरको जनजिवन प्रभावित बनेको छ । बिराटनगरका बिभिन्न स्थानमा टायर बालेर बिरोध गरिएको छ भने केही स्थानमा प्रहरी र बन्दकर्ता बिच सामान्य घम्साघम्सी भएको छ । बिराटनगरको महाबिर चोक, गुन्द्री चोक, पुष्पलाल चोक, कन्चनबारी चोक लगायतका बिधिन्न स्थानमा बन्दकर्ताहरुले मोटरसाईकल कुदाउन दिएका छैनन् भने बिराटनगर प्रबेश गर्ने बिभिन्न नाकाहरुमा डोरी र बास बानेर बन्द गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न