Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

2019 May 14 11:32 AM 24

विज्ञापन

Birat Cancer Hospital
अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

पछिल्लो समयमा टेन्ट हाउसको अवस्था, यसले दिएको रोजगार, यसको भविष्य, यसका चुनैति लगायत विषयमा केन्द्रित रहेर अनिल टेन्ट हाउसका संञ्चालक अनिल साहसँग विराट खवरका लागि मोहन ढकालले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

१. विराटखवर अनलाइनमा स्वागत छ ? ग्राहकको रोजाईमा अनिल टेन्ट हाउस नै किन ?  घन्यवाद । हाम्रो अनिल टेन्ट हाउस अहिले भटटाचोक, पोखरीयामा अबस्थित रहेको छ । जुन सबैको रोजाईमा परेको छ । हामी बिवाह, पार्टी, बर्तबन्ध, प्रदेश मन्त्रालय लगायत बिभिन्न बिद्यालय, स्कुल, कलेजमा समेत सेवा दिएका छौ । हाम्रो सेवा अनि उत्तीकै सहयोग रहनेछ ग्राहकहरु प्रति । एक पल्ट आएको ग्राहक जहिले पनि हाम्रो अनिल टेन्ट हाउस नै रोज्ने गर्दछन् । २. कति समय भयो टेन्ट हाउस सञ्चालन गर्न थाल्नु भएको ?  चौध, पन्घ्र वर्ष जति भयो । ३. वर्तमान अवस्थामा टेन्ट हाउसको अवस्था कस्तो छ ? र यसको भविष्य कस्तो देख्नु भएको छ ?  अहिलेको समयमा टेन्ट हाउसको माग केही कमी भएको छ । किनभने सवै पाटी प्यालेस तिर जान थालेका छन् । मान्छेहरुले सामान्य कार्यक्रमहरुको लागी मात्र टेन्ट हाउसको प्रयोग गर्न थालेका छन् । बिबाह पाटीको लागी त अहिले प्राय ः मानिसहरुले पाटी प्यालेस नै रोज्ने गरेका छन् । यसरी हेर्दा यसको भविष्य खासै उत्कृष्ट देखिदैन । ४.विराटनगर महानगरपालीका भित्र टेन्ट हाउसको संख्या कति छ ?  वर्तमान समयमा २५देखि ३० ओटा होला । ५. समग्रमा टेन्ट हाउसबाट कति मान्छेले रोजगारी पाएका छन् ?  मेरो टेन्ट हाउसमा मात्रै १५–२० जनाले रोजगारी पाएका छन् । विराटनगर भरिको समग्रमा भन्दा अढाइ सय देखि तिनसय मान्छेले रोजगारी पाएका छन् । ६. कुन ठाँउका मान्छेलाई रोजगारी दिनु भएको छ ?  प्रायः यतैकै छन् । बंगाल साथै भारतबाट पनि ल्याउने गरिएको छ । ७. टेन्ट हाउस सजावटका सामानहरु कहाँ बाट ल्याउनु हुन्छ ?  प्राय जस्तो भारतबाट आँउछ । केही सामानहरु यतै खरिद गरिन्छ । ८. यसका चुनौतीहरु के के हुन् ?  धेरै चुनौतीहरु छन् । कहिले मान्छे पाउदैनन् , कहिले कालीगढ नै पाइँदैन्, कहिले भनेको ठाउँमा समयमा सामान पुग्दैन् । ९. तपाई यो व्यवसायबाट कतिको सन्तुष्ट हुुनुन्छ ?  ठीकै छ । घर परिवार चलेकै छ । केटाकेटी पढाइएकै छ । दुइचार जना मान्छेले रोजगारी पाएकै छन् सन्तष्ट नै छु । १०. यहि व्यवसायलाई निरन्तरता दिने सोचमा हुनुहन्छ कि अन्य केही सोच्नु भएको छ ?  दिगो रुपमा सञ्चालन गर्ने सोच वनाएर अधि वढिरहेको छु । तर मान्छेले वढी पाटी प्यालेस रोज्ने भएकाले समस्या भइरहेको छ । १२. अन्त्यमा केही भन्नु हुन्छ ?  कुनै कार्यक्रमहरु गर्नुपरेमा टेन्ट हाउसको प्रयोग गर्न सबैलाई आग्रह गर्दछु ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?