२०७१ साल फागुन ७ गतेबाट यस स्कुलमा प्रिन्सिपलको भुमिका निर्वाह गर्दै आएको छु ।
४. यस क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
निजी क्षेत्र जहिले पनि च्यालेन्ज नै हुन्छ । समय अनुकुल आफुले आफूलाई परिमार्जन गर्न सकेन भने यो लोप पनि हुँदै जान्छ । र, त्यो अनुसार केहि चिजको लोभ नगरीकन समय अनुसार, माग अनुसार अभिभावकको कुरा सुनेर त्यो अनुसारको परिमार्जन गर्दै गयो भने एक किसिमको आत्मा सन्तुष्टि पनि मिल्छ । आफुले गरेको काममा सफल भएको स्वभाविक हो । सन्तुष्ट नै छु ।
६. पछिल्लो समय निजी विद्यालयहरुमा फरक फरक पाठ्यपुस्तक हुने गरेका छन ? किन यस्तो भएको हो ?
पाठ्यपुस्तक फरक होइन । पाठ्यक्रम अनुसारकै पुस्तकहरु हुन्छन । राष्ट्रिय शिक्षा वोर्ड छ, जसले पाठ्यक्रम प्रोभाइड गर्छ । त्यो अनुसार नै उनिहरुले पाठ्यपुस्तक बनाउनुपर्ने हुन्छ । अब मान्छे अनुसार फरक लेखाइ त स्वभाविकै हो । फरक पर्न गहिहाल्छ । तर पाठ्यक्रम अनुसार नै हुन्छ जस्तो लाग्छ मलाइ । त्यस्तो यदि छ भने हामिले सुने अनुसार त्यस्तो पब्लिकेशनको पाठ्यपुस्तक हामिले प्रयोग गरेका छैनौँ । अलिकति राम्रै किताबहरु छनोट गरेर शिक्षकलाई देखाएर पनि चेन्ज गर्नुभन्दा अगाडी पनि शिक्षकलाई केहि समस्या छ भने म आफैँ पर्सनल मिटिङमा कुरा राखेर मात्रै चेन्ज गर्ने गरेको छ ।
७. निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको छ भन्ने सुन्नमा आउँछ । साच्चैँ निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको हो ?
म के भन्छु भने बुझ्नु पनि एक प्रकारको रटाइ नै हो । “सुँगा रटाइ” जस्तो चाँहि हामीलाई लाग्दैन । म आफु पनि पढाउने भएको हुनाले विद्यार्थीलाई ५÷६ तरिकाले पढाउँछु । त्यो विद्यार्थीको लेवलमा पनि भर पर्छ ।
८. निजी विद्ययालयहरु व्यापारमुखी बन्दै गएका हुन् ?
हाम्रो स्कुल चाँहि त्यो स्तरमा छैन । यस स्कुलको शुल्क पनि कम छ । सुन्नमा चाँहि आउने गरेको छ । अभिभावकहरुले पनि कहिलेकाहिँ भनेको सुन्नमा आउने गरेको छ । मैले आफैँले बुझेको चैँ छैन ।
९. तपाईँले आफ्नो विद्यालयलाई अरु विद्यालय भन्दा फरक बनाउन के कस्ता कार्यहरु गर्दै हुनुहुन्छ ?
म प्रिन्सिपल हुनुभन्दा अगाडि यहाँ अभिभावकहरुको जुनजुन गुनासाहरु थिए । बुढानिलकण्ठ स्कुल भनेको एउटा यस्तो स्कुल हो, जसमा धेरै वर्ष सम्म पढाउनुभएका अनुभवि शिक्षकहरुले शिक्षा प्रदान गर्नुहुन्छ । मैले समय सापेक्ष अनुसार लगेको हुनाले म पस्दा खेरी लगभग यहाँ ६ सयको हाराहारीमा विद्यार्थी थिए भने अहिले ९ सय माथि छन् । मैले यसलाई सकारात्मक रुपमै हेरेको छु ।
१०. अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
जुन किसिमको भ्रम फैलाइएको छ, यो पाइन्छ त्यो पाइन्छ । यथार्थ सायद त्यो नहुन सक्छ अभिभावकहरुलाई । भभिभावकले यथार्थ बुझेर कदम चाल्दा बच्चाहरुको भविष्य पनि उज्वल हुन्छ । निजी विद्यालले सरकारी भन्दा राम्रो नै गर्ने प्रयास गर्छ र हामी पनि त्यहि प्रयासमा छौँ । निजी बिद्यालयको अग्रणी भुमिकामा बुढानिलकण्ठ स्कुल– प्रिन्सिपल मणिराज भट्टराई
२०७१ साल फागुन ७ गतेबाट यस स्कुलमा प्रिन्सिपलको भुमिका निर्वाह गर्दै आएको छु ।
४. यस क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
निजी क्षेत्र जहिले पनि च्यालेन्ज नै हुन्छ । समय अनुकुल आफुले आफूलाई परिमार्जन गर्न सकेन भने यो लोप पनि हुँदै जान्छ । र, त्यो अनुसार केहि चिजको लोभ नगरीकन समय अनुसार, माग अनुसार अभिभावकको कुरा सुनेर त्यो अनुसारको परिमार्जन गर्दै गयो भने एक किसिमको आत्मा सन्तुष्टि पनि मिल्छ । आफुले गरेको काममा सफल भएको स्वभाविक हो । सन्तुष्ट नै छु ।
६. पछिल्लो समय निजी विद्यालयहरुमा फरक फरक पाठ्यपुस्तक हुने गरेका छन ? किन यस्तो भएको हो ?
पाठ्यपुस्तक फरक होइन । पाठ्यक्रम अनुसारकै पुस्तकहरु हुन्छन । राष्ट्रिय शिक्षा वोर्ड छ, जसले पाठ्यक्रम प्रोभाइड गर्छ । त्यो अनुसार नै उनिहरुले पाठ्यपुस्तक बनाउनुपर्ने हुन्छ । अब मान्छे अनुसार फरक लेखाइ त स्वभाविकै हो । फरक पर्न गहिहाल्छ । तर पाठ्यक्रम अनुसार नै हुन्छ जस्तो लाग्छ मलाइ । त्यस्तो यदि छ भने हामिले सुने अनुसार त्यस्तो पब्लिकेशनको पाठ्यपुस्तक हामिले प्रयोग गरेका छैनौँ । अलिकति राम्रै किताबहरु छनोट गरेर शिक्षकलाई देखाएर पनि चेन्ज गर्नुभन्दा अगाडी पनि शिक्षकलाई केहि समस्या छ भने म आफैँ पर्सनल मिटिङमा कुरा राखेर मात्रै चेन्ज गर्ने गरेको छ ।
७. निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको छ भन्ने सुन्नमा आउँछ । साच्चैँ निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको हो ?
म के भन्छु भने बुझ्नु पनि एक प्रकारको रटाइ नै हो । “सुँगा रटाइ” जस्तो चाँहि हामीलाई लाग्दैन । म आफु पनि पढाउने भएको हुनाले विद्यार्थीलाई ५÷६ तरिकाले पढाउँछु । त्यो विद्यार्थीको लेवलमा पनि भर पर्छ ।
८. निजी विद्ययालयहरु व्यापारमुखी बन्दै गएका हुन् ?
हाम्रो स्कुल चाँहि त्यो स्तरमा छैन । यस स्कुलको शुल्क पनि कम छ । सुन्नमा चाँहि आउने गरेको छ । अभिभावकहरुले पनि कहिलेकाहिँ भनेको सुन्नमा आउने गरेको छ । मैले आफैँले बुझेको चैँ छैन ।
९. तपाईँले आफ्नो विद्यालयलाई अरु विद्यालय भन्दा फरक बनाउन के कस्ता कार्यहरु गर्दै हुनुहुन्छ ?
म प्रिन्सिपल हुनुभन्दा अगाडि यहाँ अभिभावकहरुको जुनजुन गुनासाहरु थिए । बुढानिलकण्ठ स्कुल भनेको एउटा यस्तो स्कुल हो, जसमा धेरै वर्ष सम्म पढाउनुभएका अनुभवि शिक्षकहरुले शिक्षा प्रदान गर्नुहुन्छ । मैले समय सापेक्ष अनुसार लगेको हुनाले म पस्दा खेरी लगभग यहाँ ६ सयको हाराहारीमा विद्यार्थी थिए भने अहिले ९ सय माथि छन् । मैले यसलाई सकारात्मक रुपमै हेरेको छु ।
१०. अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
जुन किसिमको भ्रम फैलाइएको छ, यो पाइन्छ त्यो पाइन्छ । यथार्थ सायद त्यो नहुन सक्छ अभिभावकहरुलाई । भभिभावकले यथार्थ बुझेर कदम चाल्दा बच्चाहरुको भविष्य पनि उज्वल हुन्छ । निजी विद्यालले सरकारी भन्दा राम्रो नै गर्ने प्रयास गर्छ र हामी पनि त्यहि प्रयासमा छौँ । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1