Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

2019 May 31 1:52 PM 23

विज्ञापन

Birat Cancer Hospital
झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ
झापा । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागी प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेका थिए । पैसा मागेको सुचनाको आधारमा अख्तियारको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रहरीले जानकारी दिएका छन् । दुवैका बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । नियन्त्रणमा लिएका मण्डल र धिमाललाई अख्तियार कार्यालय इटहरी लगिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?