Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर

2019 Jun 18 2:45 PM 25

विज्ञापन

Birat Cancer Hospital
बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर
अजय कुमार मण्डल, विराटनगर । विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसाvlcsnap-2019-06-18-14h38m25s417र नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम विराटनगरको सहयोगमा २ सय ७० जना बिद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरिएको हो । डेन्टल चिकित्सक डा.लक्ष्मी प्रसाद चापागाईँको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिद्यार्थीको दन्त परिक्षण गरेका थिए । बिषेश गरी दाँतमा हुने फोहोर, किराले सताउने रोग लगायत मुख र दाँतमा आउने समस्या नै बिद्यार्थीहरुमा देखिएको डा. लक्ष्मी  प्रसाद चापागाईँले बताउनु भयो । परिक्षण शिबिरबाट समस्या अलि बढी भएका एक सय ३० जना बिद्यार्थीहरुलाई नजिकैको अस्पताल वा बिराट नर्सिग होममा थप उपचारका लागि रेफर गरिएको समेत बताउनु भयो । उपचार गर्न आउने बिद्यार्थीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो । नियमित घरमै नगं, मुख, दाँत सफा राख्न सके यस्तो समस्या नहुने डा. चापागाईँको भनाई छ । दाँँतमा समस्या आए पछि श्वास फेर्दा गन्ध आउने हुदां बिद्यार्थीहरु झन समस्यामा पर्दछन् र नजिकैको साथीले समेत उसलाई हेर्ने दृष्टिकोण फरक आउने हुदा समयमा अबिभावकहरु सजग हुनु पर्ने शिबिरमा सम्लग्न डा. सेफलि कोईरालाले बताएकी छिन् ।vlcsnap-2019-06-18-14h38m39s291 होलिलेन्ड बोडिङ् स्कुलमा निःशुल्क दन्त शिबिरमा चेक जाँच गर्दा धेरै बिधार्थीहरुलाई दाँतमा किरा लागेको, दाँत फोहोर भएर गिजा प्याँकेको साथै दाँत नमिलेका धेरै बिधार्थीहरु देखा परेका छन् । बिधार्थीहरुलाई दाँत सफा राख्न उपचारको क्रममा चिक्तिसकले बताएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत बर्षहरु देखि नै विराट नर्सिङ् होमले ग्रामिण स्थानहरु गएर निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको अस्पताल प्रशासन प्रमुख पदम बिनाडीले बताउनु भयो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?