Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पथरीशनिश्चरे नगरपालिकामा सु–स्वास्थ जीवन प्रबद्र्धन कार्यक्रम

2019 Jul 13 1:49 PM 10

विज्ञापन

Biratkhavar
पथरीशनिश्चरे नगरपालिकामा सु–स्वास्थ जीवन प्रबद्र्धन कार्यक्रम
प्रिन्सेस राजकुमारी तामाङ, पथरी । पथरीशनिश्चरे नगरपालिकामा जिल्ला स्वास्थ कार्यलय मोरङको आयोजनामा स्वास्थ जीवन प्रबद्र्धन अभियान सुरु भएको छ । प्रदेश नं. १ को सरसफाई दुतमा धुर्मुस सुन्तली फाउन्डेसन चयन भएका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु भएको हो । पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको विषयमा जानकारी दिएको हो । जिल्ला स्वास्थ कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार असार २१ गते पथरीको जनआन्दोलन चोकमा प्रदेशका सामाजिक विकाश मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा अभियान भएको हो । सो अभियान अन्र्तगत भोली असार १९ गतेबाट ५ दिनसम्म योग शिविर समेत सञ्चालन सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाको व्यवस्थापनमा हुने अभियानमा नगरबासी युवा, विद्यार्थी, प्रहरी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहने मेयर दिलिपकुमार राईले जानकारी दिनुभयो । म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वास्थ्य र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिबद्धताका बारेमा प्रचार प्रसार गरी अभियान सफल बनाउन स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले आग्रह गरेका छन् । यो अभियान मोरङ जिल्लाका अन्य स्थानीय निकायमा समेत आउने आर्थिक बर्ष देखि शुरु गरिने भएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु