५ दिन सम्म वर्कसप भित्र पस्न नै नसक्ने गरी पानी जमेको थियो । फयाक्ट्र्ररी भित्र रहेका बिभिन्न सामानहरु जेनेटर मेसिन, वल्डिगं मेसीन, कटर, डिजाईनज बनाउने एल्मुनियमका मेसीनरी सामानहरु, हावा कम्प्रेसर, पम्प, तथा फलाम र स्टीलका झ्याल, ढोका, चौखट, रेलिङ, आल्ना र अन्य विभिन्न उपकरणहरु समेत क्षति भएका छ । पानीले क्षति भएको तथ्यागं संकलन गरी उचित क्षतिपुर्ति दिनका लागि वडा कार्यालयले पहल शुरु गरी लागत समेत लिन थालको बिराटनगर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद बस्नेतले बताएका छन् । इमान्युलमा फलाम लगायत एल्मुनियमका सामान धेरै क्षति हुन गएको मैले सुनेको छु । महंगो मेसिन समेत नष्ट भएको खबर आएको वडा अध्यक्ष बस्नेतले बताए ।
यस वर्कसपले भुकम्प प्रतिरोधात्मक घरहरु समेत निर्माण गर्ने, टयाक्टरको ट्र्रली बनाउने, झुला समेत निर्माण गर्ने, सडक निर्माणका लागि हयाबि इक्युमेन्ट समेत निर्माण गर्ने गरेको छ । यो क्ष्ाितबाट उसक्न धेरै समय लाग्ने सञ्चालक शाह बताउछन् । लगातार बर्षाका कारण इमान्युल वर्कसपमा २५ लाखको क्षति
५ दिन सम्म वर्कसप भित्र पस्न नै नसक्ने गरी पानी जमेको थियो । फयाक्ट्र्ररी भित्र रहेका बिभिन्न सामानहरु जेनेटर मेसिन, वल्डिगं मेसीन, कटर, डिजाईनज बनाउने एल्मुनियमका मेसीनरी सामानहरु, हावा कम्प्रेसर, पम्प, तथा फलाम र स्टीलका झ्याल, ढोका, चौखट, रेलिङ, आल्ना र अन्य विभिन्न उपकरणहरु समेत क्षति भएका छ । पानीले क्षति भएको तथ्यागं संकलन गरी उचित क्षतिपुर्ति दिनका लागि वडा कार्यालयले पहल शुरु गरी लागत समेत लिन थालको बिराटनगर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद बस्नेतले बताएका छन् । इमान्युलमा फलाम लगायत एल्मुनियमका सामान धेरै क्षति हुन गएको मैले सुनेको छु । महंगो मेसिन समेत नष्ट भएको खबर आएको वडा अध्यक्ष बस्नेतले बताए ।
यस वर्कसपले भुकम्प प्रतिरोधात्मक घरहरु समेत निर्माण गर्ने, टयाक्टरको ट्र्रली बनाउने, झुला समेत निर्माण गर्ने, सडक निर्माणका लागि हयाबि इक्युमेन्ट समेत निर्माण गर्ने गरेको छ । यो क्ष्ाितबाट उसक्न धेरै समय लाग्ने सञ्चालक शाह बताउछन् । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1