Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्भाना पाउरोटीमा साङले किरा, स्वास्थ्यमा हेलचक्राई

2019 Aug 11 1:49 PM 23

विज्ञापन

Birat Cancer Hospital
निर्भाना पाउरोटीमा साङले किरा, स्वास्थ्यमा हेलचक्राई
ऋषिता देव, बिराटनगर । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले पाउरोटीभित्र मरेको साङ्लो भेटिएको विषयमा अनुशन्धान शुरु गरी निरभाना पाउरोटी उद्योगलाई बन्द गरेको छ । यही साउन १४ गते बिराटनगर ११, जनपथ टोलमा बस्ने कमला अग्रवालले घरमा खाजा खान भनेर ल्याएको पाउरोटीमा मरेको साङ्ला भेटिएको थियो । गुद्रीस्थित यागेस किराना पसलबाट किनिएको उक्र पाउरोटी निरभाना पाउराउटी उद्योगको हो भनेर थाहा पाए पछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले उद्योगलाई बन्द गराएको हो । साथै उद्योगले उत्पादन गरेको १ सय ५० किलो पाउरोटी गुणस्तर नभएको पाए पछि जफत गरिएको छ । जफत गरिएको पाउरोटी परिक्षणको लागि प्रयोगशालामा राखिएको छ । प्रयोगशालाबाट प्रतिवेदन आएपछि मात्र उद्योगलाई कुन प्रक्रियाबाट कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइनेछ । निरभाना पाउरोटी उद्योग विगत ९ वर्षदेखि नारायण थापाले सञ्चालन गर्दै आएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?