Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु

2019 Aug 14 7:35 PM 9

विज्ञापन

Biratkhavar
रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु
बिराटनगर । श्रावण शुक्ल पूणिमाको दिनमा मनाइने रक्षाबन्धनको अवसरमा व्यापारीहरुले ठाउँ–ठाउँमा स्टल राखेर ‘राखी’ बेच्न थालेका छन् । व्यापारीहरुले ‘राखी’ को मुल्य निर्धारणमा मनमानी गरेको भेटिएको छ । रु १५ मा होलसेलबाट किनेको राखी स्टलमा रु ८० मा बेच्छन् यी व्यापारी कहलाउँदाहरुले । vlcsnap-2019-08-14-19h12m27s871 हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने तथा विधिवत् रुपमा ऋषितर्पनी र रक्षाबन्धन धुमधामसँग मनाउने चलन छ । उक्त दिनमा नेपाललगायत अरु हिन्दु धर्मावलम्बी भएको देशमा दिदीबहिनीहरुले दाजुभाईहरुको हातमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग व्याध नलाग्ने, सुख शान्ति मिल्ने मान्यता छ । रक्षाबन्धन जस्तो पावन अवसरमा पनि व्यापारीहरुले लोभ लालच छोडेका भने छैनन् । यी व्यापारीहरुले मौकाको फाइदा उठाएर राखीको नाममा मनमानी पैसा ग्राहकहरुसंग लिइरहेका छन् । राखी खरिद गर्न आएका ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुको गुनासो सुनेर हाम्रा संवाददाताले व्यापारीहरुको स्टलमा गएर राखीको बिल माग्दा एउटै व्यापारीसंग पनि बिल नभएको देखिएको छ । होलसेलबाट किनेको राखीको बिल माग्दा घडि बिल छैन भन्छन् भने घडि बिल घरमा छ भन्छन् बिराटनगरका व्यापारीहरुले । यसरी नै यहाँका व्यापारीहरुले ग्राहकहरुलाई लुट्ने गरेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु