Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम

2019 Aug 28 11:52 AM 41

विज्ञापन

Birat Cancer Hospital
दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम
चन्दन कुमार मेहता. बिराटनगर । ट्राफिक बिट कार्यालय पुष्पलाल चोक, बिराटनगरले सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ भने सचेतना कार्यक्रमलाई कार्ययोजना सहित तिब्र बनाएको छ । जिल्ला ट्राफिक कार्यालय मोरगं भित्र धेरै ट्राफिक बिटहरु छन् ती मध्ये बिराटनगर वार्ड नं १ स्थित पुष्पलाल चोक ट्रफिक आवागमनमा ज्यादै भिड हुने स्थान हो ।69513030_511689649586508_912955737544589312_n बिराटनगर बजार क्षेत्र पस्ने मेन बाटोको रुपमा लिएको यो रोडमा दैनिक सयौ टिपरहरु, साना सवारी साधनहरु, पैदाल यात्रीहरु, साईकल र मोटरसाईक यात्रीहरु हिडने गर्दछन् । यो चोकले जिल्लाका बिभिन्न स्थान जोडने नाकाको रुपमा प्रयोग हुने रोडमा केही समय अगाडि धेरै दुर्घटना हुने समेत गर्दथ्यो । जव स्थानीय जनता र स्थानीय क्लबहरुलाई पुष्पलाल चोकमा रहेको ट्राफिक बिट कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश दाहाल सहित प्रहरी जवान मनोज चौधरीकोे सक्रिय बनाए तब मात्र स्थानीयलाई थाहा भयो ट्राफिकहरुको कति जिम्मेबार र उनीहरुको कामको प्रतिफल कस्तो हुदो रहेछ भनेर । अहिले चोक हेर्न लायक भएको छ । फुलहरु फुलेका छन् मानौ सेल्फी खिच्ने रहर लाग्दा फुलहरुले पुष्पलाल चोक बनेको छ । बेलुका एक पटक मनोरम हेर्न मात्र भए पनि यहां स्थानीय जनता र अन्य ब्यक्ति समेत पुष्पलाल चोक निस्कने गरेको स्थानीय समाजसेवी गोबिन्द न्यौपानेले बताए । टा्रफिकहरुको सहकार्यमा स्थानीय जन69090851_494256181408368_6542692719024668672_nताहरु, क्लबहरु, बिद्यार्थीहरुको सहयोगमा जेब्रा क्रसिगं बनेको छ । टिपरहरुलाई हरण बजाउन निषेध गरिएको समेत न्यौपानेले जानकारी दिएका छन् । पुष्पलाल चोक ट्राफिक बिट असई गणेश दाहालको नेतृत्वमा बिभिन्न समयमा बिभिन्न कामहरु भएको छ । विभिन्न किसिमका सवारि साधनहरू चेकजाच गरि तिब्र गतिमा प्रतिस्पर्धा गरि सवारि साधनहरू नचलाऔ, ट्राफिक नियमको पालना गरौ सवारि दुर्घटना हुन बाट आफु बचौ र अरूलाई बचाऔ भनी जानकारी समेत एम्बुलेन्स चालकहरुलाई स्र्पोटमा नै रोकेर गराएको छ । यसै गरी समन्धीत निकायहरुको ध्यानाक्रशन गराउदै दुर्घटना हुनबाट बचाउनको लागि  पुष्पलाल चोक ट्राफिकको सहयोगले बिभिन्न काम भएको छ । गएको श्रावण महिनाको ४ र ५ गते बिराटनगर १९ को मिलनचौकमा वडा कार्यालयको सहभागितामा स्थानीय,पैदलयात्रि,साईकलचालकहरू समेतलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण गरेको छ । 69125645_479375022854256_1452809388367544320_nयसै गरी श्रावण ३२ गते पुस्पलालचौकमा स्थानीय युवा,र ट्राफिक समेतको उपस्थिमा सवारि दुर्घटना न्यूनिकरणको लागि पैदलयात्रिहरूलाई सड्कपार गर्न जेब्राक्रश बनाई चौक प्रदूषण रहित बनाऔ भनी सरसफाईमा सहभागी गराएको छ । श्रावण महिनाको ३० गते सवारिमा नियमबिपरित कालो स्टिकर लगाउने, क्षमता भन्दा बढि समान बोक्ने तिब्रा गतिमा सवारि चलाउने सवारि साधनहरूलाई चेकजाच गरि समझाई बुझाई गरि आवस्क कारवाहि गरेको छ । यसै गरी श्रावण महिनाको २९ गते डन बस्को स्कुलका छात्र, छात्राहरूलाई ट्राफिक नियमको पालना गरौ सवारि दुर्घटना बाट आफु बचौ अरूलाई पनि दुर्घटना बाट बचाऔ भनी प्रशिक्षण सम्पन्न गरेको छ । यसै गरी श्रावण महिनाको २५ गते पैदलयात्रि,मजदुरहरूलाई हामी सचेत छौ हामी सुरक्षित हुन्छौं भनी ट्राफिक नियमको बारेमा प्रशिक्षण पुस्पलालचौक ट्राफिक बिट कार्यालयले गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला