Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण

2019 Sep 12 1:03 PM 23

विज्ञापन

Birat Cancer Hospital
जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण
विराटनगर । मोरङको जहदामा रहेको श्री जनता बाल आधारभुत विद्यालयमा गरीव तथा जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण गरिएको छ । विद्यार्थीहरुलाई नगद, स्कुल व्याग, ज्यामेट्रीवक्स, स्कुल जुत्ता, हातमुख धुन सावुन, ब्रस, पेष्ट जस्ता विभिन्न सामग्रीहरु प्रदान गरीएको थियो । vlcsnap-2019-09-12-12h59m27s502त्यस्तै स्कुल वरीपरी फोहोर हुन नदिन डस्वीन समेत प्रदान गरेको रोटरी क्लवका पूर्व अध्यक्ष अर्चना टपरीयाले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?