अतिरिक्त कृयाकलापमा भाग लिन थाले पछि बिद्यार्थीहरुको पढाईमा समेत अभिरुचि बढ्ने भएका कारण बिद्यार्थीहरुलाई सक्रिय बनाउन हामीले पढाई सगंसगै अन्य कृयाकलाप थप गरेको बिद्यालयका प्रिन्सिपल रामेश्वर आचार्यले बताउनु भयो । बिद्यालयमा अभिभावकहरुलाई निमन्त्रना गरी आफनै बुवा आमालाई आफनो प्रतिभा देखाउन सकिने गरी बिद्यार्थीहरुलाई बिद्यालयले नै बिषयगत डान्स, कराते, मार्सल आर्ट, प्रतिभा राईटिगं, प्रतिभा चित्रकला, हिसाब दौड, रिले तथा बिभिन्न गेमहरुमा शिक्षकहरु नियुक्ति गरेर प्रशिक्षण समेत दिएको छ । यस बर्षको एस.ई.ई.मा प्रदेश १ मा नै राम्रो रिजल्ट ल्याउन सफल भएको यस बिद्यालयले जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको छ भने पढन् उत्सुक भएका तथा कमजोर बिद्यार्थीहरुलाई नियमित बिहान ६ः३० बजेदेखि ८ः३० बजे सम्म सबै बिषयको कोचिङ कक्षा निःशुल्क सञ्चालन समेत गरेको छ । यसले गर्दा बिद्यार्थीहरुको ध्यान पढाई तिर केन्द्रित गरेको छ । मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा
अतिरिक्त कृयाकलापमा भाग लिन थाले पछि बिद्यार्थीहरुको पढाईमा समेत अभिरुचि बढ्ने भएका कारण बिद्यार्थीहरुलाई सक्रिय बनाउन हामीले पढाई सगंसगै अन्य कृयाकलाप थप गरेको बिद्यालयका प्रिन्सिपल रामेश्वर आचार्यले बताउनु भयो । बिद्यालयमा अभिभावकहरुलाई निमन्त्रना गरी आफनै बुवा आमालाई आफनो प्रतिभा देखाउन सकिने गरी बिद्यार्थीहरुलाई बिद्यालयले नै बिषयगत डान्स, कराते, मार्सल आर्ट, प्रतिभा राईटिगं, प्रतिभा चित्रकला, हिसाब दौड, रिले तथा बिभिन्न गेमहरुमा शिक्षकहरु नियुक्ति गरेर प्रशिक्षण समेत दिएको छ । यस बर्षको एस.ई.ई.मा प्रदेश १ मा नै राम्रो रिजल्ट ल्याउन सफल भएको यस बिद्यालयले जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको छ भने पढन् उत्सुक भएका तथा कमजोर बिद्यार्थीहरुलाई नियमित बिहान ६ः३० बजेदेखि ८ः३० बजे सम्म सबै बिषयको कोचिङ कक्षा निःशुल्क सञ्चालन समेत गरेको छ । यसले गर्दा बिद्यार्थीहरुको ध्यान पढाई तिर केन्द्रित गरेको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
