Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत

2019 Sep 22 1:50 PM 23

विज्ञापन

Birat Cancer Hospital
सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत
देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी vlcsnap-2019-09-22-13h29m46s677राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र प्रहरी निरीक्षक पशुपति पुरी को कमाण्डमा खटिएको टोलीले गएराती ९ः०० बजे अबैधरुपमा खुल्ला बोर्डबाट लुकाइछिपाइ गरी ल्याउदै गरेको अबस्थामा नेपालमा वाइन्ड औषधि लगायत अन्य समानहरुको मुल्य एक लाख ८० हजार बराबरको औषधी नियन्त्रण मा लीइ भन्सारमा बुझाएको छ । सुनसरी जिल्लाका अन्य बोर्डहरुमा स्कुल पढ्ने केटा केटीहरुलाई समेत साईकल प्रयोग गरी सामानहरु चोरी गरेर ल्याउदा सशस्त्र प्रहरीले चेक जांच बढाए पछि स्कुलले बिद्यार्थीहरुबाट कम मात्रामा चोरी हुने गरेको निरीक्षक पुरीले बताए । नजिकै आईरहेको दशै तिहारलाई मध्य नजर गरी चोरी र अबैध समानहरुलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी देवाञ्गन्जले हरपल चौबिसै घण्टा काम गरिरहेको निरीक्षक पुरीले बताए । चेक पोष्टमा बसेर डिउटी समयमा फोन वा मोबाईल चलाउने प्रहरीलाई समेत सजग बनाए पछि डिउटीमा खट्दै आएका प्रहरीहरु मोवाईल चलाउन छोडेका छन् । क्यामेरामा चन्दन मेहताका साथ एलिसा खत्री

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?