Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मुद्धामा न्युनिकरण संख्या

2019 Nov 19 6:27 PM 25

विज्ञापन

Birat Cancer Hospital
मुद्धामा न्युनिकरण संख्या
बिराटनगर । उच्च अदालत बिराटनगरले गएको आर्थिक बर्षमा २ हजार ४ सय ८२ मुद्धा फर्छौट गरेको छ । बिराटनगर मा रहेको उच्च अदालतले गएको बर्षमा सबै भन्दा बढी मुद्धा परेको र सोही अनुपातमा हेर्दा बढी मुद्धा फर्छौट गरेको कामु मूख्य न्यायधिस बिनोद शर्माले बताउनु भयो । यस बर्ष ४ हजार ४ सय २४ मुद्धा दर्ता भएको मा २ हजार ४ सय ८२ मुद्धा फर्छौट भएको छ भने २ हजार ९ सय ४२ मुद्धा बाँकी रहेको अदालतले जनाएको छ । यो फर्छौट गएको ९ महिनामा गरेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?