Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण

2019 Dec 6 11:08 AM 34

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण
पबित्रा ढकाल, बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण हाडजोर्नी रोग बिशेषज्ञ डा.अजय महतोद्धारा गरिएको छ । निकै जटिल मानिने यो सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरै जसो बिरामी भारत लगायत अन्य देशहरुमा जान बाध्य हुन्छन् । तर यही सुबिधा अब बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ । हिप ज्वाइन्ट प्रत्यारोपण सँगसँगै घुडाको प्रत्यारोपण र दुरबिन द्धारा गरिने शल्यक्रिया पनि भारतको दिल्ली स्थित एम्स हस्पिटलबाट बिशेषज्ञता र फेलोसिप गर्नुभएका डा. अजय महतो द्धारा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ ।98 ७० बर्षिय सप्तरी निवासी उमेश प्रसाद साहको दुवै हिप ज्वाइन्ट ए.भि.एन. रोगले बिग्रीदा दाहिने हिपको प्रत्यारोपण धरानमा दुई बर्ष अगाडी गराउनु भएको तर राम्ररी हिड्न सकिरहनु भएको थिएन् । देब्रे हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकोले उहाँ वाकर र ब्हील चेयरको साहारामा बस्न बाध्य हुनुहुन्थ्यो तर देब्रे हिप ज्वाइन्ट प्रत्यारोपण पछि बिना साहारा हिड्ने अवस्था सृजना भएको छ र उहाँ बिना कुनै दुखाई जहाँ पनि जान सक्नु हुन्छ । के हो यो हिप ज्वाइन्ट वा घुडाको प्रत्यारोपण र कस्तो बिरामीलाई गरिन्छ ? भन्ने प्रश्नमा डा.महतो भन्नुहुन्छ  “बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोग जस्तै टि.बी., गाठीया,बाथरोग,ए.भि.एन.,का कारण घुँडा र हिप ज्वाइन्ट बिग्रीन्छ र पूर्णरुपले बिग्रीदा बिरामीलाई हिड्दा दुख्ने, दुखाइको डरले घरबाट बाहिर निस्कन मन नलाग्ने आफुले गर्ने नियमित काम गर्न नसक्ने हुन्छ । यस्तो बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता हुन्छ ।” यस जटिल शल्यक्रियामा डा. अजय महतो र उहाँसग सम्लग्न टिम डा. मिथलेश गुप्ता , एनेशथेसिया बिशेषज्ञ डा.कनक साथै शल्यक्रियामा संलग्न सम्पूर्ण टिमलाई बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बधाई ज्ञापन गर्दै यस्तो रोगको उपचारका लागी बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सधैं तत्पर रहेको जानकारी  गराएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न