Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राज्ञिक विद्यार्थी परषिद्को रक्तदान कार्यक्रम सम्पन्न

2019 Dec 10 3:25 PM 24

विज्ञापन

Birat Cancer Hospital
प्राज्ञिक विद्यार्थी परषिद्को रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर, २४ मंसिर । प्राज्ञिक विद्यार्थी परषिद् नेपाललको रजत जयन्ती वर्ष स्वागतार्थ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रजत जयन्ती वर्षको अवसरमा देशका पच्चिस स्थानमा एकैसाथ रक्तदान कार्यक्रम भएको हो । सो अवसरमा विराटनगर महानगर इकाइले पनि रक्तदान कार्यक्रम गरेको छ । देशभर देखिएको रगत अवाभलाई परिपुर्ति गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, विभिन्न क्षेत्रमा आबद्घ व्यक्ति र परिषदमा आवद्घ पदाधिकारीले रक्तदान गरेका छन । विराटनगरको ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रमबाट ३९ पिन्ट रगत संकलन भएको परषिद्का प्रदेश नं. १ प्रदेश सचिव मनिप ओझाले जानकारी दिनुभयो । कार्यक्रमको संयोजक परिषद्का प्रदेश नं. १ का प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत रहनुभएको थियो । उक्त कार्यक्रम ट्राफिक प्रहरी निरिक्षक राकेश कुमार पोदारको प्रमुख आतिथ्यमा समापन भएको हो । सो कार्यक्रममा रेडक्रसको प्राबिधिक सहयोग रहेको थियो भने मिडिया पार्टनरमा बीएफएम ९१.२ रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?